‘बैशाख २८ गतेदेखि शेयर बजार खुल्छ, लगानीको तयारी गर्नुस्’ चन्द्रसिंह साउद

यही बैशाख २८ गते आइतबारदेखि शेयर बजार खुल्ने भएको छ । नेपाल स्टक एक्सचेञ्जको सञ्चालक समितिले गरेको निर्णय अनुसार बैशाख २८ गतेदेखि शेयर बजार खुल्ने भएको हो । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बैशाख २८ गतेदेखि शेयर बजार खोलिने बताएका हुन् । अहिलेको संकटपुर्ण अवस्था कहिलेसम्म लम्बिन्छ भन्ने निश्चित नभएको अवस्थामा शेयर…