नेपाल राष्ट्र बैंकबाट लघुवित्त वित्तीय सेवा प्रदान गर्र्न अनुमति पाएको एउटा लघुवित्तले चालु आर्थिक वर्षको ९ महिना अवधिमा आफ्नो चुक्ता पूँजीको १.९४६६ गुणा बढी खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। कहाटरी २ मोरङ्गमा केन्द्रीय कार्यालय रहेको जीबन विकास लघुवित्त वित्तीय संस्थाले ९ महिनामा २७ करोड २५ लाख ३२ हजार रुपैयाँ खुद नाफा…