आरम्भ लघुवित्त वित्तीय संस्था (AMFI) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ करोड ४ लाख १ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा लघुवित्तको यो नाफा ८५.८३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ५५ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। चुक्ता पूँजी ६ करोड ४४…