नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक सहितको प्रतिनिधि सभा बैठक लाइभ

फागुन १८ गते संघीय संसद अन्तर्गत नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ सहित विभिन्न प्रस्ताव उपर छलफल गर्ने एजेण्डा रहेका छन्। आजकै बैठकमा सांसद विन्दा पाण्डेले 'बोक्सा–बोक्सी, दाइजो लगायतका कुरिती तथा एसिड प्रहार जस्ता आपराधिक कार्य देशमा विद्यमान रहेको अवस्थामा यस्ता अमानवीय, असंवेदनशील र अमर्यादित प्रथा प्रचलन कुरिती र विकृतिको अन्त्यका लागि कानुनी कारवाही…