अपि पावर कम्पनी (API) को १६ औं वार्षिक साधारण सभा स्थगित भएको छ। कम्पनीले यसअघि चैत ७ गते शुक्रबार कार्की बैंक्वेट माइतिघरमा बिहान ११ बजे आह्वान गरेको थियो। विश्वमा फैलिएको कोरोना भाइरस संक्रमणका रोक्न भन्दै सरकारले चैत ५ गते कुनैपनि सार्वजनिक स्थानमा २५ जना वा सो भन्दा बढी व्यक्ति जमघट हुन रोक लगाउने निर्णय भएपछि…