यस साता धितोपत्रको दोस्रो बजारमा ६९ लाख २४ हजार ३११ दशमलव ६२ कित्ता शेयर सूचीकरण भएका छन्। चार कम्पनीले गत आवको मुनाफाबाट प्रस्ताव गरि यसअघिको साधारण सभाबाट अनुमोदन गराएका सो बोनस सूचीकरण गरेका हुन्। यसरी बोनस शेयर सूचीकरण गर्ने कम्पनीमध्ये कृषि विकास बैंकको सबैभन्दा धेरै ५४ लाख ९ हजार ३१७ दशमलव ३७ कित्ता रहेको छ।…