धितोपत्र बोर्डले बजारमा निगरानी बढाउने, परिस्थिती अनुसार थप निर्णय

पूँजी बजार बन्द गर्नुपर्ने केही आवाज उठिरहेको भएपनि आइतबार बजार सुचारु भएपछि बजारको अवस्थालाई नियामक निकाय नेपाल धितोपत्र बोर्डले थप प्रभावकारी हुने गरी नजिकबट निगरानीमा राख्ने भएको छ। कोरोना संक्रमणका कारण विश्व अर्थतन्त्र नै प्रभावित भएपछि शेयर लगानीकर्ताहरुको मनोबल कमजोर भएकाले बजार नै बन्द गर्नुपर्ने भन्दै माग हुँदै आएको थियो। तर, कोरोनाको संक्रमण फैलिएको मुलुकहरुमा…