कञ्चन डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का

कञ्चन डेभपमेन्ट बैंक (KADBL) को शेयर कारोबार माघ २७ गते सोमबारदेखि रोक्का भएको छ । आइतबार एनएमबि बैंकसँग प्राप्तीमा जाने सम्झौता गरेसँगै बैंकको शेयर कारोबार रोक्का भएको हो। सम्पत्ति तथा दायित्व मूल्यांकन पश्चात स्वाप रेसियो तय गरिने प्रारम्भिक सम्झौता भएको छ। कञ्चनले ८५ प्रतिशत स्वाप माग गरेको छ । एनएमबि बैंकले कन्चन डेभलपेमन्ट बैंकलाई ७५…