नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार दुई कम्पनीको १३ लाख बढी कित्ता बोनस शेयर थपिएको छ। नेप्सेका अनुसार पोखरा फाइनान्सको ६ लाख ९०.८३ कित्ता र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको ७ लाख २० हजार ९९९.०७ कित्ता बोनस सेयर सूचीकृत भएको हो। दुई कम्पनीको गरेर १३ लाख २१ हजार ८९.९ कित्ता बोनस शेयर थपिएको हो। यी दुई…