मितेरी डेभलपमेन्ट बैंक (MDB) को फागुन २७ गते मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको छ। बैंकको १८.५२५२ प्रतिशत बोनस शेयरलाई समायोजन गरि नेप्सेले नयाँ शेयरमूल्य निर्धारण गरेको हो। उक्त बोनस वितरण र साधारण सभा प्रयोजनका लागि बैंकले फागुन २७ गतेदेखि बुकक्लोज गरेको हो। नेप्सेले बोनस शेयरलाई समयोजन गरि प्रतिकित्ता ३९१ रुपैयाँ ४८…