अठार कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढीले बढ्यो, गुमाउनेमा २३ कम्पनी

शेयर बजारमा आएको उच्च गिरावट पश्चात बुधबार ७३.७८ अंकले बढ्दा कारोबारमा आएका १८० कम्पनीमध्ये १४९ कम्पनीको शेयरमूल्य बढेको छ। यसदिन १८ कम्पनीको शेयरमूल्यमा ९ प्रतिशत बढीले वृद्धि भई सकारात्मक सर्किट नजिक पुगेको हो। बुधबारको बजारमा स्वाभिमान लघुवित्त, साल्ट ट्रेडिङ्ग, लक्ष्मी लघुवित्त, एभरेष्ट इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सबैको लघुवित्त, युनाइटेड इन्स्योरेन्स, आशा लघुवित्त, शिवम् सिमेन्टस्, महिला सहयात्रा…