ग्लोबल आइएमई बैंकको वितरणयोग्य नाफा एक अर्ब २० करोड

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब २० करोड ८५ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ। मंसिर १९ गतेदेखि जनता बैंकसँग एकीकृत कारोबार थालेको बैंकको जनता बैंकले मर्जरअघि कमाएको ४५ करोड १३ लाख ३० हजार सहित सो नाफा कायम भएको हो। यसबाट बैंकले आफ्ना शेयरधनीलाई वार्षिक १२.७४ प्रतिशत…