एक्सेल डेभलपमेण्ट बैंकको नाफा २४.६३ प्रतिशत बढ्यो

एक्सेल डेभलपमेण्ट बैंक (EDBL) को नाफामा २४.६३ प्रतिशतले वृद्धि भएको छ । चालू आवको दोस्रो त्रैमासमा बैंकको व्यवसाय विस्तारले खुद ब्याज आम्दानी वृद्धि भएकाले नाफा बढेको हो । चालू आर्थिक वर्षको ६ महिना अवधिमा बैंकले खुद नाफा बढाउँदै १० करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको हो । बैंकले गत आवको यसै अवधिमा ८ करोड…