छिमेक लघुवित्तको १ हजार ५०० कित्ता बिक्रीमा

छिमेक लघुवित्त वित्तीय संस्था (CBBL) ले एक हजार ५०० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ।  लघुवित्तका केही संस्थापकहरुले उक्त परिमाणको शेयर बिक्री गर्न संस्थामा निवेदन दिएको र सञ्चालक समितिको बैठकले रिति पुर्याई बिक्री गर्ने गरेको निर्याय अनुसार बिक्रीमा ल्याइएको जनाएको छ। हाल पहिलो चरणमा बिक्रीमा ल्याइएकोले उक्त संस्थापक शेयरमा हाल विद्यमान कायम रहेका संस्थापक शेयरधनीले…