फोटो स्रोत:सटरस्टक डटकम नेप्सेमा बुलिस प्रवृत्ति देखा पर्न थालेपछि शेयर बजारको आकार मापन गर्ने समग्र बजार पूँजीकरण हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। यसअघि २०७३ साउन १२ गते सबैभन्दा धेरै बजार पूँजीकरणको रेकर्ड रहेकोमा त्यसको ४३ महिनापछि सो रेकर्ड तोडिएको हो। फागुन १५ गते बिहीबार नेप्से परिसूचक १ हजार ६३२ दशमलव १७ बिन्दुमा रहँदा यसअघि २०७३…