शेयर बजार ३० अंकले उक्लिदा कारोबारमा ऐतिहासिक रेकर्ड

बढ्दो गतिमा रहेको शेयरबजार बिहीबार झण्डै ३० अंकले उकालो लाग्दा हालसम्मकै उच्च कारोबार भएको छ। यसदिन नेप्सेमा एकैदिन २ अर्ब ७८ करोड बढीको शेयर किनबेच भयो । नेप्सेमा यति ठूलो परिमाणमा भएको कारोबार रकम हालसम्मकै उच्च हो। यसअघि २०७३ साउन ११ गते २ अर्ब ७५ करोड बराबरको शेयर किनबेच भएको थियो। बजार खुलेदेखि नै तीब्र…