दुई लघुवित्त गाभेको एनआरएन लघुवित्तले थप दुई लघुवित्त आफूमा समाहित गर्ने, १६ गते साधारण सभा आह्वान

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत नरहेको एनआरएन लघुवित्तले स्थापनाको एक वर्षमा नै ४ वटा लघुवित्त संस्थाहरुसँग मर्जर सम्पन्न गरेर सबल बन्ने तयारी गरेको छ। राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको एनआरएन लघुवित्त कम्पनीले यसअघि क्रियटिभ र रामारोशन लघुवित्तलाई आफुमा समाहित गरेर गत भदौदेखि एकीकृत कारोबार सुरु गरेको थियो। कम्पनीले फागुन १६ गते होटल साथी, धनगढी, कैलालीमा…