आईपीओ बिक्री गर्ने प्रक्रियामा रहेको अजोड इन्स्योरेन्सको यस्तो छ प्रगति विवरण

अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ। जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ८७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा इन्स्योरेन्सले एक करोड २३ लाख नाफा कमाएको थियो । कम्पनीले पुस मसान्तसम्म ४० करोड ६५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरि ११…