धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता शेयरमूल्य २ हजार ७६० रुपैयाँ रहेको साल्ट ट्रेडिङ्ग कर्पोरेसन (STC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ६ लाख ३० हजार ८२७ रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले अघिल्लो आवको पहिलो त्रैमासमा ९७ लाख ६२ हजार ४७२ रुपैयाँ खुद नाफा आर्जन गरेकोमा ८.८९ प्रतिशतले नाफा बढाएको हो।असोज समान्तसम्म कम्पनीले आर्जन…