भारतको जीडीपी घट्ने अनुमानले शेयर बजारमा गिरावट, सेन्सेक्स २०८ अंकले घट्यो

कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा कमी आउने अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को प्रक्षेपणपछि भारतको शेयर बजार सोमबार देखि निरन्तर ओरालो लागेको छ । पुन इण्डिया रेटिङगस् एण्ड रिसर्च (फिच समुह) ले पनि आर्थिक वृद्धिदर ५.५ प्रतिशतमा सिमित हुने भनेपनि भारतीय शेयरबजारमा बुधबार उच्च गिरावट आएको हो । केही दिन अघि मात्र आइएमएफले भारतको जीडीपी वृद्धिदर…