नागरिक लगानी कोषले घोषणा गर्यो बोनस

नागरिक लगानी कोष (CIT) ले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ। कम्पनीको बिहिबार बेलुका बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट २३.१६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.१६ नगद लाभांश वितरण गर्नेछ । उक्त लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले…