छिमेक लघुवित्तमा सीईओ नियुक्त

छिमेक लघुवित्त वित्तीय संस्थामा चोलराज शर्मा जोशी प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको माघ ५ गते सम्पन्न २४२ औं बैठकले जोशीलाई २०७६ माघ ६ गतेदेखि लागू हुनेगरि आगामी ४ वर्षका लागि उक्त पदमा नियुक्ती गर्ने निर्णय गरेको कम्पनी सचिव दिलीप कुमार श्रेष्ठले जानकारी दिए। यसअघि सीईओ रामचन्द्र जोशीले व्यक्तिगत कारणले प्रमुख…