सानिमा बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

सानिमा बैंकको ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले सर्वसाधारणले समेत आवेदन दिन पाउने गरी उक्त संस्थापक सेयरको बिक्री खुला गरेको हो । यस सेयरमा जोकोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाले आवेदन दिन सक्नेछन् । उक्त सेयरको मूल्य न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ । बैंकले यसअघि विद्यमान संस्थापक शेयरधनीले…