लगातार तेस्रो दिन अर्ब बढीको कारोबार, ६१ अंकको वृद्धिपछि नेप्सेमा ‘करेक्सन’

धरै लामो समयपछि शेयर बजारमा दैनिक अर्ब बढीको कारोबार हुन थालेको छ। बजारले सुधारको गति लिन थालेपछि शेयर किनबेचको क्रम बढ्दा लगातार तेस्रो दिनसम्म अर्ब बढीको शेयर किनबेच भएको हो। गत आइतबार नेप्सेमा एक अर्ब ३३ करोड बढीको शेयर कारोबार भएको थियो भने सोमबार एक अर्ब ७० करोड बढीको किनबेच भएको थियो। मंगलबार पनि एक…