नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न नियामक निकाय धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । बैंकले एक हजार पैयाँ अंकित दरमा ३० लाख कित्ता ऋणपत्र निष्काशनका लागि माग गरेको बोर्डले जनाएको छ। ऋणपत्र निष्काशन गर्नका लागि नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ। कुल निष्काशनमध्ये १८ लाख…