उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेड (UMB) को वार्षिक प्रतिशेयर आम्दानी ७० रुपैयाँ कायम भएको छ । व्यवसयाको विस्तारसँगै कम्पनीको इपिएस १५.३३ रुपैयाँले बढेको हो। गत आवको यसै अवधिमा लघुवित्तको इपिएस ५४.६७ रुपैयाँ रहेको थियो। चुक्ता पूँजी ८ करोड ८२ लाख रुपैयाँ रहेको लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ४६.२५ प्रतिशतले वृद्धि गर्दै ३…