सप्तकोशी डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव

सप्तकोशी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीलाई ६ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको पुस २७ गते सम्पन्न सञ्चालक समितिको १५३ औं बैठकले बैंकको चुक्ता पूँजी ७८ करोड ७१ लाख ११ हजार ७२८ रुपैयाँबाट ४ करोड ७२ लाख २६ हजार ७०३ रुपैयाँ ६८ पैसा बोनस वितरण गर्ने प्रस्ताव…