स्वावलम्बन लघुवित्तले कमायो साढे २६ करोड नाफा, अन्य सूचकमा पनि उत्साहप्रद सुधार

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड (SWBBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २६ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा अधिकांश सूचकहरुमा प्रगति गरेको यस लघुवित्तको प्रगतिले लगानीकर्तालाई उत्साहित बनाएको छ । गत आवको यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा ५३.८२ प्रतिशतले बढेको हो, गत आवको यसै अवधिमा १७…