नेप्सेमा ५७ हजार ६०० कित्ता बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस २४ गते बिहीबार ५७ हजार ६०० कित्ता शेयर सूचीकृत भएको छ । जनउत्थान सामुदायिक लघुवित्तले अघिल्लो आर्थिक वर्ष २०७४/७५ बाट वितरण गरेको चुक्ता पूँजी २ करोड ८८ लाख रुपैयाँको २० प्रतिशत बराबरको शेयर बिहीबार दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरि सूचीकृत भएको हो। सूचीकृत भएको उक्त बोनस शेयर गत असार…