फरवार्ड कम्युनिटी माइक्रोको जगेडा कोष पूँजीको १.७४ गुणा मजबुत, EPS ८० रुपैयाँ

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स (FOWAD) को जगेडा कोषको आकार उसको चुक्ता पूँजीभन्दा १.७४ गुणा बढीले मजबुत रहेको वित्तीय विवरण सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक भएको वित्तीय विवरण अनुसार लघुवित्तको जगेडा कोषमा ८७ करोड २८ लाख रुपैयाँ सञ्चित रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ८०.३३ रुपैयाँ कायम गरेको छ। चुक्ता…