शिखर इन्स्योरेन्सलाई ३० प्रतिशत हकप्रद बिक्री गर्न बोर्डको अनुमति

शिखर इन्स्योरेन्सले पूँजी वृद्धि गर्न चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले हकप्रद बिक्रीका लागि अनुमति दिएको छ। इन्स्योरेन्सले प्रति शेयर १०० अंकित मूल्यका ३१ करोड ७१ लाख ९३ हजार २ सय बराबरको ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद निष्काशन गर्ने अनुमति माग्दै बोर्डमा निवेदन…