साढे चार महिना पछि नेप्से १२ सय बिन्दुमा

पछिल्लो दुई दिन लगातार दोहोरो अंकले बढेको नेप्से सूचक साढे चार महिनापछि १२ सय बिन्दुमा पुगेको छ । सोमबार नेप्से १७ अंक बढीले उकालो लागेर १२ सय अंक छोएको हो । आइतबार नेप्से १६ अंकले उकालो लागेको थियो । गत भदौ १० गते नेप्से १२०८ बिन्दुमा थियो भने भदौ ११ गते ११९७ बिन्दुमा पुगेको थियो।…