भारतीय शेयर बजार बिहीबार पुन: घट्यो, सेन्सेक्स र निफ्टी दुबै ऋणात्मक

भारतीय शेयर बजार बिहीबार घटेको छ। सोमबार र मंगलबार दुई दिन घटेको भारतीय शेयर बजार बुधबार सकारात्मक भएकोमा बिहीबार पुन: ओरालो लागेको हो। भारत सरकारले आगामी शनिबार आर्थिक वर्ष सन् २०२०।२१ को बजेट आउने तयारी अन्तिम चरणमा रहँदै गर्दा भारतीय शेयर बजारले नकारात्मक दिशा लिएको हो । बिहीबार बम्बै स्टक एक्सचेञ्ज (विएसी) परिसूचक सेन्सेक्स २८५…