लगानी सम्मेलनमा प्रस्तुत भएका १४ परियोजनाको पूर्वयोग्यता मूल्यांकन सम्पन्न

लगानी सम्मेलनमा प्रतिवद्धता गरिएका १४ परियोजनाको पूर्व योग्यता मूल्यांकन सकेर लगानीकर्ताको संक्षिप्त सूची तयार गरिएको छ । लगानी बोर्डले सम्मेलनमा प्रस्तुत गरिएका ५०सार्वजनिक परियोजना मध्ये करिब ११ खर्ब ८८ अर्ब रुपैयाँ बरावरको १४ बटा योजनाहरुको लगानीको सूची तयार गरेको हो । ती मध्ये ७ सय ५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि…