भारत सरकारले शनिबार आगामी आर्थिक वर्ष सन् २०२०/२१ को बजेट आउने तयारी अन्तिम चरणमा रहँदै गर्दा शेयर बजारले सकारात्मक दिशा लिएको छ । बजेटमा शेयर बजारका लागि के आउँछ भन्दा पनि करका विषयमा कस्तो सम्बोधन हुन्छ र मन्दी लागेको अर्थतन्त्र उकास्नका लागि सरकारको आर्थिक नीति कस्तो हुन्छ भन्नेमा भारतीय शेयर लगानीकर्ता रहेका छन्। सामग्र अर्थतन्त्र…