सिर्जना फाइनान्सको पनि रोकियो शेयर कारोबार

सनराइज बैंकले एक्वीजिशन गर्ने भएपछि माघ ९ गते बिहीबारदेखि सिर्जना फाइनान्सको पनि शेयर कारोबार रोक्का भएको छ । सनराइज बैंक र सिर्जना फाइनान्सबीच माघ ८ गते बुधबार मर्जर प्राप्तिमा जाने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको थियो । दुबै संस्थाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डिडिए) प्रतिवेदनको आधारमा शेयर स्वाप रेसियो निर्धारण हुने सम्झौतामा उल्लेख छ । चालु…