यूनियन लाईफले ६४ करोडको आईपीओ निष्काशन प्रकृया अघि बढाउने

यूनियन लाइफ इन्स्योरेन्सले ६४ करोड ५० लाख रुपैंयाको साधारण शेयर निष्काशन प्रकृया अघि बढाउने भएको छ । इन्स्योरेन्सको शुक्रबार सम्पन्न साधारण सभाले जारी पू“जी २ अर्ब १५ करोडको ३० प्रतिशतले हुने ६४ करोड ५० लाख रुपैंया बराबरको ६४ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्नका लागि प्रक्रियागत कार्य अगाडी बढाउने सहमती प्रदान गरेको छ…