विशिष्टीकृत लगानी कोष सञ्चालन गर्न ६ कम्पनी इच्छुक, बोर्डमा पुग्यो आवेदन

नेपाल धितोपत्र बोर्डले कानुनी व्यवस्था गरेपछि भेञ्चर क्यापीटल, प्राइभेट इक्यूटी तथा हेज फण्ड सञ्चालन गर्नका लागि ६ कम्पनी इच्छुक देखिएका छन् । इच्छुक कम्पनीले कोष व्यवस्थापकको अनुमती माग्दै बोर्डमा निवेदन पनि दिइसकेका छन। बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली २०७५ लागू गरेपछि भेञ्चर क्यापीटल, प्राइभेट इक्यूटी तथा हेज फण्ड सञ्चालन गर्न कोष व्यवस्थापकको अनुमती माग्दै सिविआइएल…