उच्च अदालत पाटनको स्वीकृति अनुसार नेपाल पुर्नबीमा कम्पनीले जारी पूँजी १५ अर्बबाट घटाएर दश अर्ब कायम गरेको छ । गत माघ १ गते उच्च अदालत पाटनको फैसला अनुसार जारी पूँजी घटाएको कम्पनीले जनाएको छ । कम्पनीको प्रवन्धपत्रमा भएको संशोधनको अभिलेखका लागि कम्पनी रजिष्टार कार्यालयमा पेश गरेको निवेदनमा कारवाही हुँदा उच्च अदालत पाटनमा निवेदन दर्ता गरेको…