शेयर बजारमा अल्पकालिन लगानी मार्फत कमाउन अझै समय लाग्ने

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साताको चार दिनमा ७१ अंकले वढेको छ । नेप्से परिसूचकमा आएको निरन्तरको उच्च वृद्धि शेयर बजार बुलिस ट्रेण्डमा नै लागेको भन्ने भने सकिदैन । निरन्तर घट्दो क्रममा रहेको शेयर बजारमा एकैपटक उच्च अंकको वृद्धि आउदा वढेको गतिमा नै बजार सूचक घट्न सक्ने जोखिम पनि उत्तिकै हुन्छ । नयाँ लगानीकर्ता…