नागवेली लघुवित्तले २६ प्रतिशत बोनस दिएर २५ % हकप्रद बिक्री गर्ने

नागवेली लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको प्रस्तावित लाभांश पारित गर्न माघ २६ गते दशौं वार्षिक साधारण सभा बोलाएको छ। सभा सिटी पार्टी प्यालेस, बिर्तामोड, झापामा बिहान १०.३० मा शुरु हुनेछ । उक्त साधारण सभाले २६ प्रतिशत बोनस शेयर र कर सहित १.३६८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव स्वीकृत गर्नेछ। साथै बोनस वितरण पश्चात कायम…