वाणिज्य बैंकहरुको खुद नाफा वृद्धिदर अहिलेसम्मकै न्युन

गत आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक बर्षमा संचालनमा रहेका २८ वाणिज्य बैंकहरुको नाफा ६.२९ प्रतिशतले बढेको छ । बैंकको नाफा वृद्धिदर अहिले सम्मकै न्यून हो । यस अवधिमा २८ मध्ये २० बैंकको नाफा बढेको छ भने ८ बैंकको घटेको छ । २८ बाणिज्य बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात असोज…