ग्लोबल आईएमई बैंकको शेयर कारोबार आगामी सातादेखि खुल्ने, ७ करोड कित्ता शेयर सूचीकृत

ग्लोबल आईएमई बैंकमा मर्ज भए पछि साविकको जनता बैंकको शेयर ग्लोबल आईएमई बैंकको नामबाट नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । ग्लोबलको एक सय बराबर जनताको ८५ कित्ताको दरमा शेयर स्वाप भए अनुसार नेप्सेमा बुधबार ग्लोबल आईएमईको ७ करोड २० लाख ८७ हजार ८१.१८ कित्ता शेयर सूचीकृत भएको हो । ग्लोबल आईएमई बैंकले नोटबजारलाई दिएको…