बनेपाको मिर्मिरेले धादिङको स्वेडा प्राप्ति गरी राष्ट्रियस्तरको लघुवित्त बन्ने

बनेपाको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले धादिङको स्वेडा लघुवित्तलाई एक्वायर गर्ने भएको छ । प्राप्ति सम्बन्धी सम्झौतामा आइतबार दुई संस्थाबीच सम्झौता भएको छ । मिर्मिरेले स्वेडालाई प्रतिकित्ता ७५ रुपैयाँमा खरिद गर्ने प्रारम्भिक सहमति भएको छ । प्राप्ति पश्चात यी दुई कम्पनीकोे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार हुनेछ भने संस्थाको केन्द्रीय कार्यालय बनेपामा रहने…