लुम्बिनी जनरल इन्स्योरेन्सको २० प्रतिशत हकप्रद बाँडफाँड, एक लाख कित्ता बिकेन

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गत कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म जारी गरेको चुक्ता पूँजीको २० प्रतिशत हकप्रद शेयर पुस २५ गते शुक्रबार बाँडफाँड गरेको छ। जसमा ९९ हजार ७२६ कित्ता शेयर बिक्री नभएको देखिएको छ। कम्पनी सञ्चालक समितिको बैठकले रितिपूर्वक आवेदन दिने ७ हजार ३५२ जना आवेदकले कूल १६ लाख ६० हजार २७४ कित्ता…