'एनआईबिएल सहभागिता फण्ड' का इकाईहरुको खरिद बिक्रीलाई सहजिकरण गर्नका लागि मुक्तिनाथ विकास बैंक र गुडविल फाईनान्सलाई वितरण केन्द्र नियुक्त गरिएको छ । मुक्तिनाथ विकास बैंक तथा गुडविल फाइनान्सका तोकिएका शाखा कार्यालयहरुबाट आगामी माघ १ गते देखि “एनआईबिएल सहभागिता फण्ड” को ईकाइहरु लगानीकर्ताहरुले खरिद बिक्री गर्न पाउने भएका छन् । उक्त सम्झौतापत्रमा एनआईबिएल एस क्यापिटलका तर्फबाट…