अर्थमन्त्रीलाई दोष दिएका लगानीकर्ता झनै निराश, नेप्से झण्डै ८ अंकले घट्यो

शेयर बजार घट्नुमा अर्थमन्त्री डा. यूवराज खतिवडाको प्रमूख हात रहेको भन्दै आएका लगानीकर्ताका लागि झनै निरास हुने बातावरण बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषदको पुनर्गठन गर्दा अर्थमन्त्री डा. यूवराज खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिए पछि लगानीकर्ता झनै निरास भएका हुन । अर्थमन्त्रीको हबला दिदै शेयर बजारमा चलखेल गर्ने लगानीकर्तालाई बुधबार भएको मन्त्री परिषदको…