अधिकतम ब्याजदर दिने एनआईसी एशियाको सुपर चमत्कारिक मासिक निक्षेप खाता

एनआईसी एशिया बैंकले बैंकमा खाता भएका इच्छुक सबै खातावाहकहरु तथा नयाँ खाता खोल्न चाहनेहरुलाई लक्षित गर्दै खाता खोली अधिकतम लाभ प्रदान गर्ने उदेश्यका साथ नयाँ सुपर चमत्कारिक मासिक निक्षेप खाता सार्वजनिक गरेको छ। विगत २२ वर्षदेखि ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एनआईसीले सबै तह र तप्काका ग्राहकलाई उपयुक्त हुने र अधिकतम सुविधा लिनसक्ने…