शेयर बजार स्थिर रहदा दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

साताको अन्तिम दिनको शेयर बजार सकारात्मक भएर बन्द भएको छ । विहीबार नेप्से सूचक करिब एक अंकले बढ्दा २३ करोड बराबरको कारोबार भयो । बिहीबार नेप्से ०.७९ अंकले बढेर ११३५.९५ विन्दुमा पुगेको छ । यसदिन १६३ कम्पनीको । ८ लाख ३३ हजार ८८१ कित्ता शेयर २२ करोड ८३ लाख रुपैयाँ बराबरमा किनबेच भयो । कुल…