नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकलाइ पनि अनिवार्य साधरण शेयर निष्कासन गर्न लगाउने भनेपनि हालसम्म निर्णय गर्न सकेको छैन । बोर्डले साधारण शेयर निष्कासन अनुमती दिने नदिने भन्ने टुङगो लगाउन नसक्दा डेढ वर्ष अघिदेखि आवेदन दिएका मर्चेन्ट बैंकर पनि अन्योलमा परेका छन । धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष डा. रेवत कार्कीले मर्चेन्ट बैंकरलाइ जिम्मेबार बनाउनका लागि पनि…